मुख्य सामग्रीमा जानुहोस्
१९ असोज २०८३, सोमबार | Monday, October 5, 2026
सूचनाहरूमा फर्कनुहोस्

सरुवा सूचना- (२४(४) बमोजिम, अधिकृतस्तर सातौँ,आठौँ) हाल कार्यरत स्थानीय तहको कार्यपालिकाबाट उक्त स्थानीय तहमा राखिराख्‍न उपयुक्त नभएको भनी सिफारिस भई तथा स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० को दफा २४ को उपदफा (४) बमोजिम यस कार्यालयको मिति २०८२/०९/३० गतेको निर्णयअनुसार (प्रमुख सचिवस्तरीय) सरुवा गरिएका कर्मचारीहरूको विवरण (अधिकृतस्तर सातौँ र आठौँ तह)।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय · ०२ माघ २०८२ · 121 पटक हेरिएको

यस सूचनाको लागि कुनै थप विवरण उपलब्ध छैन।