मुख्य सामग्रीमा जानुहोस्
०२ जेठ २०८३, शनिबार | Saturday, May 16, 2026
सूचनाहरूमा फर्कनुहोस्

सरुवा सूचना- (२४(४) बमोजिम सहायकस्तर चौथो, पाँचौं र अधिकृतस्तर छैठौँ तह)- हाल कार्यरत स्थानीय तहको कार्यपालिकाबाट उक्त स्थानीय तहमा राखिराख्‍न उपयुक्त नभएको भनी सिफारिस भई तथा स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० को दफा २४ को उपदफा (४) बमोजिम यस कार्यालयको मिति २०८२/१०/०२ गतेको निर्णयानुसार (प्रमुख सचिवस्तरीय) सरुवा गरिएका कर्मचारीहरुको विवरण (सहायकस्तर चौथो, पाँचौं र अधिकृतस्तर छैठौँ तह)।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय · ०२ माघ २०८२ · 8 पटक हेरिएको

यस सूचनाको लागि कुनै थप विवरण उपलब्ध छैन।