विज्ञापन नं. ५००१-५००७/०८२-८३ (खुला, समावेशी), स्थानीय इन्जिनियरिङ सेवा, सिभिल समूह, सहायकस्तर पाँचौ तह, सब इन्जिनियर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
प्रदेश लोक सेवा आयोग · ०७ जेठ २०८३ · 15 पटक हेरिएको
यस सूचनाको लागि कुनै थप विवरण उपलब्ध छैन।